नेपालमा लगानीका थूप्रै सम्भावना छन् : चन्द्र ढकाल, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको … Continue reading नेपालमा लगानीका थूप्रै सम्भावना छन् : चन्द्र ढकाल, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ